स्वतन्त्र युवा अभियान दमक १० का अभियन्ता पदम भन्डारिको नेतृत्वमा जनता आधारभूत विद्यालय दमक १० का सन्चालन समिति अध्यक्ष बालकृष्ण खनाल र प्रधानाध्यापक दम्बा न्यौपाने एवं अभियन्ता हरु लेखु मिश्र , बिबेक सापकोटा लगायतको उपस्थितिमा नेपालमा वैकल्पिक शक्तिका अध्येता उज्ज्वल थापाको १० औं पुण्य तिथिको अवसरमा आत्माको चिरशान्तिको कामना सहित १ मिनट मौनधारण सहित विभिन्न प्रजातिका वृक्षारोपण गरियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय