राष्ट्रिय खबर

उज्ज्वल थापाको सम्झनामा वृक्षारोपण


  काठमाडौं   सवाल नेपाल   २०७८ जेष्ठ २७, १८:२०

स्वतन्त्र युवा अभियान दमक १० का अभियन्ता पदम भन्डारिको नेतृत्वमा जनता आधारभूत विद्यालय दमक १० का सन्चालन समिति अध्यक्ष बालकृष्ण खनाल र प्रधानाध्यापक दम्बा न्यौपाने एवं अभियन्ता हरु लेखु मिश्र , बिबेक सापकोटा लगायतको उपस्थितिमा नेपालमा वैकल्पिक शक्तिका अध्येता उज्ज्वल थापाको १० औं पुण्य तिथिको अवसरमा आत्माको चिरशान्तिको कामना सहित १ मिनट मौनधारण सहित विभिन्न प्रजातिका वृक्षारोपण गरियो।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sawalnepal89@gmail.com मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु