लमजुङ, २ असार । लमजुङमा रोपाईं गरेर घर फर्कने क्रममा खोलामा आएको बाढीमा परी अलपत्र परेकाहरुलाई सकुशल उद्धार गरिएको छ ।
बाढीका कारण रातभर खोलामै फसेका मध्यनेपाल नगरपालिका–७ रातमाटाका ९ जना स्थानीयलाई उद्धार गरिएको हो ।

मंगलबार खेत रोपाइँ गर्न गएका उनीहरू मिदिम खोलामा बाढी आएपछि रातभर खोलाको बीचमै रोकिएको र बुधबार बिहान उद्धार गरिएको मेयर रमेश पाण्डेले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् । बिहान मिदिम खोलालाई डोजर लगाएर भँगालोहरुमा पानी कटाई सोही डोजरको बकेटमा राखेर उद्धार गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah