झापामा असार १४ गतेसम्मलाई निषेधाज्ञा थप भएको छ । भर्खर सम्पन्न डिसीसीएसीको बैठकले निषेधाज्ञा थप गरेको हो ।

बैठकले निषेधाज्ञा खुकुलो बनाएको छ । सार्बजनिक सवारी र मोटरसाइकल चलाउन रोक लगाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बजारमा निश्चित ब्यवसाय बिहान ६ बजेदेखि १२ बजेसम्म संचालन गर्न दिने निर्णय भएको छ ।