दमक/ दमक नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रम र बजेटमा दमक अस्पताललाई आगामि बर्ष ५० बेडको बनाईने बताईएको छ । अहिले दमक अस्पतालको सुविधा सम्पन्न भवन निर्माणाधिन अवस्थामा रहेको छ ।

नगर अस्पतालको रुपमा सञ्चालित रहेको दमक अस्पतालको स्तरउन्नती गरेर ५० बेडको बनाईने दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बजेट सार्वजनिक गर्ने क्रममा बताएकीहुन् । अहिले १५ बेड क्षमतामा रहेको छ ।

दमक अस्पताललाई आगामि आर्थिक बर्षदेखि ५० बेडको अस्पतालको रुपमा स्तरउन्नती गरिनेछ, नीति तथा कार्यक्रममा उल्लेख रहेको छ । अस्पतालको ब्यवस्थापन सर्भेक्षण अनुसार कर्मचारीको समेत ब्यवस्थापन गरिने पनि उल्लेख रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah