नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री बसन्तकुमार नेम्वाङले पदभार ग्रहण गर्नुभएको छ ।
शुक्रबार मन्त्रालयमा पुगी मन्त्री नेम्वाङले पदभार ग्रहण गर्नुभएको हो । सो क्रममा उहाले सवैको सहयोगमा नै आफु अघि बढ्ने बताउनुभयो । मुलुक र राष्ट्र निर्मााणको अभियानमा सवैको हातेमालो जरुरी रहेको उहाको भनाई छ । उहाले संविधानले दिएको व्यवस्थाका आधारमा सरकारले अध्यादेश ल्याउने गरेको जिकिर गर्नुभयो । उहाले कानूनका आधारमा मुलुक सञ्चालन गरिने र आवश्यकता अनुसार कानून ल्याइने बताउनुभयो ।

मन्त्री नेम्वाङले सञ्चारसहित भौतिक, कृषि, खानेपानी, र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah