रौतहटमा वर्षासँगै आज बिहान चट्याङ लागेर एकजना युवकको मृत्यु भएको छ । परोहा नगरपालिका २ जिंगडवा वेलबिछुवा वस्ने वर्ष ३५ को शेख जमसैदको चट्याङ लागेर मृत्यु भएको हो ।
आज बिहान ७ बजे जमसैद आफ्नो घर भन्दा बाहिर बसेकोमा अचानक चट्याङ लागि घाइते भएकामा स्थानीय शिदर्शन हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको रौतहटका प्रहरी प्रमुख एसपी सिद्दी बिक्रम शाहले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah