आज मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज १ सयले घटेर ९० हजार ६ सयमा कारोबार हुने भएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

सोमवार प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी आज १३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah