काठमाण्डाै – कोरोना सङ्क्रमण जोखिमका कारण देशका ६८ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा कायमै छ । पछिल्लो पटक काठमाण्डौ उपत्यकामा केही खुकुलो बनाउँदै एक हप्ता निषेधाज्ञा थप भएको छ ।

काठमाण्डौ उपत्यकामा जोर बिजोर आधारमा २५ सिट माथिका ठूला गाडी चल्न थालेका छन् । गएको बैशाख ७ गतेदेखि निषेधाज्ञा लागू हुन थालेको हो । काठमाण्डौ उपत्यकामा बैशाख १६ गतेदेखि निरन्तर निषेधाज्ञा छ । यस्तै रामेछाप र स्याङजामा निषेधाज्ञा थप भएको छ । निजी तथा सार्वजनिक गाडी जोर बिजोर चल्ने गरी असार २२ गतेसम्म निषेधाज्ञा थप भएको प्रमुख जिल्ला अधिकारी गौलोचन सैँजुले बताउनुभयो । त्यस्तै स्याङ्जामा असार २५ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सूचना निकालेर निषेधाज्ञा आउँदो असार २५ गतेसम्म कायम रहेको जानकारी गराएको छ ।

गृह मन्त्रालयको पछिल्लो विवरण अनुसार संखुवासभामा आज राति निषेधाज्ञा सकिँदैछ भने सुर्खेत, चितवन, रुकुम पूर्व र पश्चिम, दैलेख, मुगु, हुम्ला, लमजुङ र भोजपुरमा भोलि सकिँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah