आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा आज ६०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९० हजार रुपैयाँमा कारोबार हुने जनाएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ८९ हजार ५५० रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

बुधबार प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी आज भने १० रुपैयाँले घटेको छ । आज प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah