काठमाण्डाै – नेपाल र पश्चिम अफ्रिकी देश सिएरा लिओनबीच बुधवार (आज) कुटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालको बाह्य सम्बन्ध एक सय ७१ देशमा विस्तार भएको छ ।

दौत्य सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त सहमति पत्रमा संयुक्त राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र विश्व संस्थाका निम्ति सिएरा लिओनका स्थायी प्रतिनिधि अलि काब्बाले न्युयोर्कमा रहेकाे संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोगमा आज भएको कार्यक्रममा हस्ताक्षर गर्नुभयो ।

नेपाल र सिएरा लिओनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसलाई अवगत गराउने संयुक्त जानकारी पत्रमा पनि दुवै देशका राजदूतले हस्ताक्षर गर्नुभएको नेपालकाे स्थायी नियोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah