काठमाडौं, १७ असार । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि आज (बिहीबार) पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस चलिरहेको छ । आज निवर्तमान महान्यायाधिवक्ता अग्नि खरेलले बहस गरिरहेका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै विकल्प बाँकी नरहेपछि संसद् विघटन गर्नुपरेको तर्क गरेका छन् । ‘हामीले बहुलवादमा आधारित संविधान बनाएका हौं’ उनको तर्क छ । उनले विकल्प हुँदाहुँदै अन्य दलले सरकार बनाउन नसकेको बताएका छन् ।

‘७६ (२) को सरकार बनाउन सबैलाई अवसर दिइएको थियो । किन बनाउन सक्नु भएन ?’, उनको प्रश्न थियो, ‘त्यसबेला सरकार बनाएको भए अहिले विघटन पनि हुँदैनथ्यो । सबै धारामा केपी ओली प्रधानमन्त्री ? भन्नु पनि पर्दैनथ्यो । अविश्वासको प्रस्ताव समेत राख्न नसक्ने अनि हरेक धारामा ओली मात्रै भनेर मिल्छ ?’ नया पेज बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah