काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सकिएको छ। भोलि दिउँसो ३ बजे बस्नेगरी बैठक सकिएको हो।

बैठकले ६ बुँदे प्रस्ताव पारित गरेको समेत गरेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आजको बैठकमा उपाध्यक्ष बामदेव गौतमले पार्टीभित्र देखिएको विवाद समाधान गर्न जिम्मेवारी दिए सहमतिमा एकता गराउन सक्ने बताए।

बैठकमा बामदेव गौतम, हरि पराजुली, गणेश पहाडीलगायत केन्द्रीय सदस्यहरु पार्टी विवादपश्चात् पहिलोपटक उपस्थित भएका थिए। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षता र महासचिव ईश्वर पोखरेलले सञ्चालन गरेका थिए। थाहा खबर बाट साभार