दमक/ नेकपा एमाले दमकका नेता एवं सामाजिक अगुवा युवराज आचार्यको निधन भएको छ । कोरोना संक्रमणपछि उनि केहि समययता उपचाररत रहेका थिए । दमक स्थित लाइफलाइन अस्पतालमा उनको उपचार भइरहेको थियो ।

नेकपा एमालेको वडा नं. ७ का अध्यक्ष समेत रहेका थिए । अस्पताल श्रोतका अनुसार कोरोना संक्रमणका कारण निमोनिया भएको थियो । गम्भिर अवस्थामा उनको उपचार आईसियुमा राखेर गरिदै आएको भएपनि स्वास्थ्यमा सुधार आउन सकेको थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah