काठमाडौं, २२ असार । राष्ट्रियसभाकी सदस्य एवम् नेकपा (एमाले) की नेतृ कोमल वलीले आफ्ना धारणा कुनै व्यक्तिप्रति लक्षित नभएको स्पष्ट पारेकी छिन् । हिजो बसेको राष्ट्रियसभाको बैठकमा ‘बाँदरको जमात र अमृतपानको सपना’ शीर्षकमा कविता वाचन गरेकी थिईन् । उक्त कवितालाई लिएर सामाजिक सञ्जालमा आलोचना भएको थियो ।

आज (मंगलबार) सामाजिक सञ्जालमार्फत उनले आफूले देश र जनताका लागि बोलेको दाबी गरेकी छिन् । उनले लेखेकी छिन्–”मेरा धारणाहरु कुनै व्यक्ति प्रति लक्षित छैनन ! देश समाज र जनताप्रति समर्पित छ! देश र जनताकालागि बोल्दा कलमहरु कसैलाई निरूत्साहित गर्न चल्नुपर्छ भन्ने छैन! कसैलाई निरुत्साहित गर्न व्यक्तिगत कुरा उठाएर बहादुरी पनि प्राप्त हुँदैन ! यो कुरा भैातिक शरिरको अन्त्यहुनेहरुले सोच्नु पर्छ !”

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah