एमालेको विवाद मिलाउने प्रयास स्वरुप सिंहदबारमा बसेको कार्यदलको बैठक १३ घण्टापछि सकिएको छ ।
बिहान ९ बजेदेखि एमालेभित्रको विवाद मिलाउन कार्यदलको बैठक बसेकोमा राति १० बजे सकिएको हो । यसबारे थप विवरण आउन बाँकी छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।