प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार सानो आकारको मन्त्रिपरिषद् गठन गरेका छन् । उनले गठन गरेको मन्त्रिपरिषद्मा बालकृष्ण खाँणलाई दोस्रो वरियतासहित गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै कानुन मन्त्रीमा ज्ञानेन्द्र बहादुर कार्की, ऊर्जा मन्त्रीमा पम्फा भुसाल र अर्थ मन्त्रीमा जनार्दन शर्मा रहेका छन् । अन्य १७ मन्त्रालय भने हाललाई देउवाले नै राखेका छन् । देउवाले राखेको मन्त्रालयमा सत्ता साझेदार र उनकै पार्टीमा भागबण्डा मिलेपछि नियुक्ति गरिनेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाको सिफारिसमा संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्तिपरिषद् गठन गरी कार्यविभाजन गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah