काठमाण्डाै – टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिदाइ गर्नुभएको छ । शीतल निवासमा भएको कार्यक्रममा राष्ट्रपति भण्डारीले राष्ट्रिय झण्डा हस्तान्तरण तथा शुभकामनासहित बिदाइ गर्नुभयो ।

राष्ट्रपति भण्डारीले ओलम्पिकका लागि सेभ दी मिसन रहेका सदस्यसचिव रमेश सिलवाललाई झण्डा हस्तान्तरण गर्नुभएको हो । उहाँले खेलका आवश्यक नियमहरु पालना गरेर अनुशासनमा रहेर खेल्न पनि खेलाडीलाई आग्रह गर्नुभयो। भोलि सुटिङ र जुडोको टोली जापान जानेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah