झापा । जङ्गली हात्तीले घर भत्काएपछि बिर्तामोड नगरपालिका ७ विरानको एक सन्थाल परिवारको बिचल्ली भएको छ । गए राति साढे १२ बजे दुई वटाको सङ्ख्यामा आएको जङ्गली हात्तीले फागु सोरेनको घर पूर्णरुपमा भत्काएर क्षतिग्रस्त पारेको हो ।

‘घर भत्काउन थालेपछि बिजुलीको तार चुँडिएर करेन्ट लागेपछि मात्र हात्ती भागेको नत्र मानवीय क्षति हुन्थ्यो’ स्थानीय शिक्षक डिल्लीराम चम्लागाईले भने ।

सुत्ने घर पूर्णरुपमा भत्किएपछि ३ छोरा र २ छोरीसहित सोरेन परिवार सानो घरमा बसिरहेका छन् । सोरेनकी श्रीमतीको दुई वर्षअघि निधन भएको हो । जनमजदुरी गरी गुजारा गर्ने सोरेन परिवारको घर हात्तीले भत्काएपछि बर्खामा निकै बिजोग भएको शिक्षक चम्लागाईले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah