काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ ।

संसद भवनको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकले आजको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन पार्टीका सबै सांसदलाई ह्वीप जारी गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतको २८ असारको फैसलाबाट पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आइतबार अपरान्ह ४ बजे बोलाइएको छ । आज नै बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah