काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाले शक्ति पृथकीकरणविरुद्ध चालिएको कदम फेरि असफल भएको बताउनुभएको छ ।

आजको प्रतिनिधिसभाको बैठकमा उहाँले शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त विपरीत चालिएको कदम एक पटक फेरि असफल भएको उल्लेख गर्नुभयो । साथै प्रतिनिधिसभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासलाई सर्वोच्च अदालतको फैसलाले लगाम लगाएको समेत उहाँको भनाई छ ।

सभामुख सापकोटाले संविधान सभाबाट निर्मित संविधानको मर्म र भावना एवं लोकतन्त्रको सार्वभौम मान्यता अनुसार प्रतिनिधि सभालाई पुनर्स्थापना गर्ने ऐतिहासिक फैसलाका लागि सर्वाेच्च अदालतप्रति आभार प्रकट गर्नुभएको छ । उहाँले प्रतिनिधि सभाको पुनर्स्थापनासँगै राजनीतिक स्थिरता र समृद्धिको चाहनालाई सम्बोधन गर्ने लक्ष्यमा दत्तचित्त हुन सबैलाई प्रेरणा मिल्ने विश्वास समेत व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah