संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा धेरै सेनाको सहभागिता भएको मुलुकमध्ये नेपाल दोस्रो स्थानमा पुगेको छ । नेपाल यसअघि इथियोपिया भन्दा एक स्थान तल थियो । नेपाली सेनाका अनुसार गत अप्रिल सम्ममा सेना, प्रहरी र सशस्त्र गरी पाँच हजार ५ सय ७१ फौज सहभागी रहेका छन् । जसमध्ये २ सय ९४ जना महिला छन् ।

शान्ति मिसनमा सवैभन्दा धेरैे फौज बंगलादेशका छन् । दोस्रोमा नेपाल, तेस्रोमा भारत र चौँथोमा इथियोपिया फौज शान्ति मिसनमा खटिएका छन् । संयुक्त राष्ट्रसंघको १२ वटा शान्ति मिसनमा नेपाली फौज खटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah