मनाङ – मनाङमा असार १ गतेदेखि निरन्तर बाढी आउँदा जनजीवन कष्टकर बनाएको छ । बाढीका कारण ४० दिनदेखि बिजुली आपूर्ति ठप्प भएको छ । बाढीले सडक र पुलसमेत बगाएपछि आवतजावतमा समस्या परेको छ ।

गएको असार १ गतेदेखि बाढीले सडक र बस्तीमा क्षति गरेको छ । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार माथिल्लो मनाङ पुग्ने झण्डै डेढ किलोमिटर बाटो छैन । भीर मात्रै भएकाले नयाँ बाटो खोल्न गाह्रो परेको छ । बाढीले मनाङको चामे गाउँपालिकामा रहेको लोकप्रिय मावि पनि खतरामा परेको छ ।

वि.स. २०४० सालमा स्थापना भएको आवासीय विद्यालय बाढीको जोखिममा परेपछि विद्यालयका सामग्रीहरु सुरक्षित ठाउँमा सारिएको छ । विद्यालय जोगाउनका लागि त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित स्थानियबासिन्दा तटबन्ध निर्माणमा जुटेका छन् । मर्स्याङ्दी नदीको बहावलाई फर्काउन तटबन्ध निर्माण थालिएको मनाङका सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक होमनाथ पन्थीले उज्यालोलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah