काठमाडौं।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गायक प्रकाश सपुत र गायिका सुनिता दुलाललाई विपद् जोखिम न्यूनीकरण सद्भावना दूत घोषणा गर्ने भएको छ। आज विशेष पत्रकार सम्मेलन गरी सो घोषणा गरिने प्राधिकरणले जनाएकी छ। सपुत र दुलाल यो वर्ष सबैभन्दा बढी बाढी पहिरोबाट प्रभावित जिल्ला बाग्लुङ्ग र सिन्धुपाल्चोकका हुन्। सम्मेलनमा बाढी पहिरो सम्बन्धी दोहोरी गीतको म्यूजिक भिडियो सार्वजनिक पनि गरिनेछ।
गायक प्रकाश सपूत र गायिका सुनिता दुलाल विपद् जोखिम न्यूनीकरण सद्भावना दूत
सवाल नेपालसंवाददाताबिहीबार, ७ साउन २०७८

गायक प्रकाश सपूत र गायिका सुनिता दुलाल विपद् जोखिम न्यूनीकरण सद्भावना दूत
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



