काठमाडौं : लक्ष्मी इक्विटी फन्डले ३५% लाभांश वितरण गर्न साउन १५ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, साउन १४ गतेसम्म कायम रहने इकाईधनीले मात्र यस फन्डको लाभांश पाउन सक्नेछन् । लक्ष्मी इक्विटीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट करसहित ३५% नगद लाभांश (प्रतिफल) वितरण गर्न लागेको हो ।

यो फन्डको योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट हो । यसलाई लक्ष्मी बैंकले प्रवद्र्धन गरेको छ । बिहीबार नेप्सेमा लक्ष्मी इक्विटी फन्डको अन्तिम कारोबार १७ रुपैयाँ ५८ पैसामा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah