काठमाडौँ, हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ की ‘चम्सुरी’ अर्थात कलाकार पल्पसा डंगोलले मिर्गाैला पाउने भएकी छिन् । लामो समयदेखि किड्नीको समस्यासँग जुधिरहेकी पल्पसा विगत १ महिनादेखि अस्पतालमा भर्ना भएर उपचार गराइरहेकी छिन् ।

दुवै मिर्गाैलामा समस्या भएपछि महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचाररत पल्पसा मृगौला पाएकी हुन्। नेपालमा मिर्गाैला दिन हाडनाता चाहिने कानुन भएकाले पल्पसालाई मिर्गाैला प्रत्यारोपणका लागि समस्या उत्पन्न भएको थियो ।

डंगोल परिवारले भारतमा उपचार गर्ने योजना बनाए पनि पल्पसको नेपालमै उपचार गर्ने इच्छा रहेको थाहा पाएपछि परिवारभित्रै मिर्गाैला खोजी सुरु गरिएको थियो । पारिवारिक स्रोतको अनुसार पल्पसाको लागि चार-पाँचजनाले मृगौला दिने भनेर आएका छन र मृगौला दाताहरूको स्वास्थ्य, ब्लड ग्रुपलगायत परीक्षण भइरहेको छ ।

स्वास्थ्य, ब्लड ग्रुपलगायत परीक्षण भैसकेपछि दुई दिनमा रिपोर्ट आउछ। त्यसपछि कसको मिर्गाैला प्रत्यारोपण गर्ने भनेर फाइनल हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah