प्रकाश योगी / नारी हरु को महान पर्ब हरितालिका तिज नजिकिदै गर्दा बजार मा तिज गीत हरु आउने क्रम तीब्र रुप मा बडेको छ । यसै बिच मा `बादलु घनन ´ बोल को तिज कोसेली युट्युब मा सार्बजनिक भय संग चर्चा मा रहेको छ । सुमधुर स्वर कि धनी गायिका शुमन थापा र गायक ऋषि खडका को आवाज मा रहेको गीत मा शब्द शिब पौडेल र लय गायक खडका को नै रहेको छ ।करन चौरसिया ले छयाङ कन गएको म्युजिक भिडियो लाइ निर्देशन प्रकाश भट्ट ले गएका छ्न भने प्रकाश सपुत दिपाशा बि सी हेरुका लामा र बिष्णु मगर को अभिनय रहेको उत्त भिडियो बिष्णु शर्मा ले सम्पादन गरेका हुन भने मगर्स क्रीयशन मार्फत गीत बजार मा सर्बजनिक भए को को
हाम्रो तर्फ बाट गित को सफल ता को कामना ।



