काठमाडौं । स्वास्थ्य मन्त्रालयले नेपालमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ ।

कोभिड १९ संक्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले स्मार्ट लकडाउनको सिफारिस गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रवार बेलुका सिंहदरबारमा बसेको कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको प्रस्ताव पेश गरेको हो ।

सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले मन्त्रालयले गरेको स्मार्ट लकडाउनको प्रस्तावका बारेमा अर्को बैठकमा टुंगोमा पुग्ने जानकारी दिनुभयो ।

संक्रमण दर, संक्रमण संख्या, अस्पतालमा पूर्वाधारको अवस्थाजस्ता सूचक हेरेर मुलुकलाई रेड, एम्बर, यल्लो र ग्रीन जोनमा विभाजित गर्ने सरकारको तयारी भएको छ । सोहीअनुसार जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले सो ठाउँमा स्मार्ट लकडाउन गर्न सक्ने भएका छन् ।

संक्रमणको आधारमा विभाजित हुने क्षेत्रमा के–के गर्न पाइने र नपाइने भन्ने कार्ययोजना समेत तयार पारिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah