काठमाडौँ : जिल्ला प्रशासन कार्यालय दार्चुलाले तुइन काटेर नेपाली युवा महाकाली नदीमा बेपत्ता पार्ने भारतीय सुरक्षा बल एसएसबीमाथि कारबाही प्रक्रिया सुरु गरिएको बताएको छ । कार्यालयले प्रेस विज्ञप्ति निकालेर तुइन तर्ने क्रममा एसएसबीले तुइनको डोरी काट्दा दार्चुलाका युवा जयसिंह धामी महाकालीमा डुबेर बेपत्ता भएका थिए ।

व्यास गाउँपालिकाका महाकाली नदी तर्ने क्रममा तुइनमा चढेका बेला एसएसबीले डोरी काटिदिँदा धामी बेपत्ता भएका थिए । धामी बेपत्ता भएपछि चौतर्फी आलोचना भएको थियो । नेपालीमाथि भारतीय पक्षले ज्यान लिने खालको लापरबाही र बलमिच्याई गरेपछि सरकारले छानबिन कार्यदल गठन गरेको छ । यसबारेमा भारतीय पक्षलाई पत्राचार गरेर सत्यतथ्य बुझ्ने र दोषीलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाउने काम सुरु भएको पनि जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah