इटहरी । इटहरीमा अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) विरुद्ध मोटरसाइकल तथा कार र्याली सम्पन्न भएको छ ।एमसिसीको विरोध गर्दै मोटरसाईकल तथा कार र्याली इटहरी बजार परिक्रमा गरी विराटनगर पुगेर कोणसभामा परिणत भएको शिव सेना सुनसरीका अध्यक्ष हिरा आचार्यले जनकारी दिएका छन् ।

सभामा बोल्दै पुर्व राजा ज्ञानेन्द्र शासनकालका पुर्व मन्त्री राम कुमार सुब्बाले एमसिसी नेपाली जनताको नाममा पुर्ण रुपले राष्ट्रघाती हुने सक्ने भएकोले यसलाई षड्यन्त्र गरेर पारित गर्नु नहुने बताएका छन् । पुर्व मन्त्री सुब्बाले सवै नागरिक एकमत हुनु पर्नेमा जोड दिदै एमसिसी खारेजीको माग समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय