झापा । अर्जुनधारा नगरपालिका ११ स्थित नयाँ बसपार्क नजिकै अटो टेम्पुबाट लागू औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले मे १ ह ३४३१ नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा अटो चालक बिर्तामोड नगरपालिका ४ निवासी २१ वर्षीय रुपेश साह र पछाडि सवार हल्दिबारी गाउँपालिका ३ निवासी २१ वर्षीय विवेक बानियाको साथबाट ब्राउन सुगर २ ग्राम ९० मिली ग्राम र नगद २० हजार बरामद भएको प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले उनीहरूलाई अटो सहित पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनि थप अनुसन्धानका लागि लगेको छ ।
झापामा ब्राउन सुगरसहित दुई जना पक्राउ
सवाल नेपालसंवाददाताआइतबार, १७ साउन २०७८

झापामा ब्राउन सुगरसहित दुई जना पक्राउ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



