नेकपा एमालेकी सांसद कोमल वलीले महाकाली नदी तर्दै गरेका नेपाली चढेको तुइन काटिएको विषयमा छानबिन समिति मात्र बनाउने कि भारतसँग कुरा गर्ने भनेर प्रश्न गरेकी छिन् ।

सोमवार बसेको राष्ट्रिय सभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणसँग प्रश्न गर्दै सांसद वलीले दार्चुला घटना सम्बन्धमा सरकारले किन भारतसँग कुरा गर्न नसकेको भनेर प्रश्न गरेकी हुन् ।

‘तुइन काटेर जयसिंह धामी नदीमा खसेको मानवीयताविरोधी र लज्जास्पद घटनामा सरकारले समिति बनाएर मात्र बस्न मिल्छ कि भारतसँग कुरा गर्न सक्छ ? कि सरकारले यसलाई कम्फरटेबल बनाउन खोजेको हो ?’ वलीले प्रश्न गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah