काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सुरक्षाकर्मी बाहेक सरकारी सेवा सुविधा नलिने घोषणा गर्नु भएको छ ।

उहाँले आज आफ्ना १०० दिने कार्ययोजना सार्वजनिक गर्दै सुरक्षाकर्मी बाहेक गाडी, तलब भत्ता र आवासको सुविधा नलिने घोषणा गर्नु भएको हो ।

साथै उहाँले राज्यमन्त्रीमा रहँदासम्म आफ्ना कुनै पनि व्यापारिक संस्थाको पदमा नरहने घोषणा गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गएकाे साउन १० गते उहाँलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गर्नु भएकाे थियाे ।

श्रेष्ठ लिटिल एञ्जेल्स स्कुलका सञ्चालक हुनुहुन्छ भने उहाँको अरू क्षेत्रमा पनि लगानी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah