झापा, श्रावण-२० गते ।
झापा गौरीगंज गाऊपालिका ६ खजुरगाछी बस्ने ६५ बर्षीय गंगा सुन्दासको खोला तर्ने क्रममा डुबी मृत्यु भएको छ । आज बिहान ८ बजे सोही स्थानमा रहेको गेउरीया खोला तर्ने क्रममा लडेर मृत्यु भएको भन्ने खबर प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय गौरीगंजबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।



