प्रकाश योगी
ढाडे बिरालो बाट एका एक चर्चा र बिबाद मा आएको जोडि हो प्रकाश कटुवाल र श्री देबि देबकोटा को । यो
जोडि ले अन्य थुप्रै गित मा सहयात्रा गरेका गित प्राय सबै चर्चा मा छन तर बिशेष गरि
तिज गीत मा निकै जमेको जोडि को उपमा पाएका गायक प्रकाश कटुवाल र गायिका श्री देबि देबकोटा ले यस बर्ष को तिज गित मा लुते बिरालो बजार मा सार्बजनिक भए संगै युट्युब मा चर्चा कमाउन थालेको छ ।

सार्वजनिक “ लुते बिरालो” गीतमा मा शब्द प्रकाश कटुवालको र सङ्गीत पनि प्रकाश कटुवालकै रहेको छ । गीतमा श्रीदेवी देवकोटा लाई साथ दिएका छन् चर्चित गायक प्रकाश कटुवाल ले । निकै रमाइलो पारा मा तयार पारिएको यस गीतको म्युजिक भिडियोमा निर्देशन शिव बि क र अभिनय महादेव त्रिपाठी र अन्जली अधिकारीको रहेको छ ।

भिडियोमा छायाङ्कन सम्भु चालिसे र रबिन बिकको सम्पादन रहेको छ । श्रीदेवी देवकोटाको प्रस्तुतिमा रहेको गीतलाई अन्नपूर्ण भिजन प्रा.लीले बजार व्यवस्थापन गरेको छ । गीत गायिकाले आफ्नै युट्युब मार्फत बजारमा सार्बजनिक भएको हो ।
हाम्रो तर्फ बाट गित को सफलता को

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah