काठमाण्डौ - काठमाण्डौको बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुट कारखानामा आगलागी भएको छ ।

राति २ बजेदेखि आगलागी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ८ वटा दमकल तथा केही पानी ट्याङ्करबाट आगो निभाउने प्रयास भइरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

के कारणले आगलागी भयो भन्ने खुलेको छैन ।