तनहुँमा यात्रुवाहक बस दुर्घटना भएको छ ।

ब्यास नगरपालिका-५ स्थित कन्टार भन्ने स्थानमा पोखराबाट दमौलीतिर आउँदै गरेको ग १ ख ४२१५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटनामा परेर चालकसहित ७ घाइते भएका छन् ।

घटनाको बारेमा थप अनुसन्धान भएको प्रहरीले जनाएको छ ।