काठमाडौं, २५ साउन । नेकपा एमालेको स्थायी कमिटी बैठकले चर्को विवादका बीच विधान संशोधन प्रस्ताव पारित गरेको छ ।
आगामी भदौ २७ र २८ गते बोलाइएको विधान महाधिवेशनलाई लक्षित गर्दै स्थायी कमिटीको सोमबारको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको हो ।

उक्त संशोधन प्रस्ताव अब केन्द्रीय कमिटी बैठकमा लगिने छ । उपाध्यक्ष वामदेव गौतमका अनुसार अध्यक्ष केपी ओलीले राजनीति प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्ताव पनि पेश गरेर त्यसलाई एकरुपता दिइएको छ ।

एमालेको यसअघिको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गतेका लागि विधान महाधिवेशन बोलाउने निर्णय गरिसकेको छ । यसपछि केन्द्रीय कमिटीको बैठक पनि सोमबार नै ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने तयारी गरेको छ । माधव नेपाल पक्षका नेताहरुले भने अध्यक्ष ओली पक्षलाई अधिवेशनसम्बन्धी गतिविधि रोक्न चेतावनी दिँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah