काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा आज समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुने भएको छ ।

बिहान ११ बजे बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुनेछ ।

शनिबार भएको बैठकमा अध्यक्ष दाहालले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि छलफलका लागि ८ वटा समूह विभाजन गरिएको थियो ।

अध्यक्ष दाहालले पुस ११ गतेदेखि गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गर्नुभएको छ । उहाँले पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव राख्नुभएको छ ।

शनिबारको बैठकमा अध्यक्ष दाहालले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै विधान संशोधनको प्रस्ताव पनि पेश गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah