मोरङको बेलबारी–५ कसेनी लोहन्द्रा खोलामा भएको ‘ग्याङ फाइट’मा हत्या भएको घटनाका मुख्य अभियुक्त ११ महिनापछि पक्राउ परेका छन् । मोरङ प्रहरीबाट खटिएको सादा पोशाकको टोलीले ग्रामथान–२ का केके भन्ने ३१ वर्षीय कृष्ण चौधरीलाई शनिबार पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरी घटनाका मुख्य अभियुक्त हुन् । उनी घटना घटाएपछि फरार रहेका थिए । दुहबीमा बस्दै आएका चौधरीलाई प्रहरीले सुन्दरहरैँचा नगरपालिकाको बाँसबारीदेखि पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसी दिपक श्रेष्ठले जानकारी दिए । केटिम दैनिक बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah