झापा । धरान उपमहानगरपालिकामा भदौ ४ गते देखी १३ गतेसम्म पूर्ण लकडाउन गरिने भएको छ । मंगलबार बिहान बसेको नगर कार्यपालिकाको बैठकले सो निर्णयल गरेको धरान १५ का वडा अध्यक्ष नरेश इवारमले जानकारी गराएका छन् ।

सोमबार उपमहानरपालिकामा सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालसहित सर्वदलिय सर्वपक्षिय बैठकले भदौ ४ गतेदेखि १३ गतेसम्म पूर्ण लकडाउन गर्न सिफारिस गरेको थियो । उक्त सिफारिसलाई कार्यपालिका बैठकले अनुमोदन गरेको इवारमले बताएका छन् । उनले भने, ‘कार्यपालिका बैठक सकिएको छ, १० दिन पूर्ण लगडाउन हुने भयो । दुध र औषधीको बाहेक सबै बन्द गर्ने निर्णय भएको छ । लकडाउन कडाइका साथ पालना गर्ने कुरा भएको छ ।’

नले सबै पक्षबाट लकडाउन गर्नुपर्छ भन्ने भनाइ आइरहेको र संक्रमणको दर पनि निक्नै उच्च रहेको भन्ने जानकारी आएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah