काठमाण्डाै – सरकारले अफगानिस्तानमा शान्ति, सुरक्षा र अमन–चयनको सुनिश्चितता (ग्यारेन्टी) गर्न आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज मङ्गलवार प्रेस विज्ञप्ति निकालेर अफगानिस्तानको पछिल्लो घटनाक्रमबारेमा सरकारको धारणा सार्वजनिक गर्दै सर्वसाधारणको शान्ति, सुरक्षा र अमनचयनको ग्यारेन्टी गर्न आग्रह गरेको हो ।

नेपालले अफगानिस्तान छाड्न चाहनेहरूलाई सडक मार्ग तथा हवाई मार्ग प्रयोग र सीमा पार गर्न दिन आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालयकाे विज्ञप्तिमा सार्क सदस्य राष्ट्रको हैसियतमा नेपालले अफगानिस्तानमा शान्ति र स्थिरता कायम भएको देख्न चाहेको पनि उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah