अफगानिस्तानबाट उद्धार गरेर कतारमा राखिएका थप ९० जना नेपाली आज काठमाडौँ आइपुग्दै छन् । कतार एयरवेजको विमानबाट थप ९० जना नेपाली आउने नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

अफगानिस्तानबाट कुवेत पुगेका केही नेपाली आउने भनिए पनि उनीहरुको पिसिआर परीक्षण हुन नसकेकाले कुवेतमै रोकिएको बताइएको छ । गएराति थप ८७ जना नेपाली नागरिक स्वदेश फर्किएका छन् । मंगलबार बिहान जजिरा एयरलाइन्सको विमानले १ सय १८ जना नेपाली नागरिक र ९ जना भारतीयलाई ल्याएको थियो ।

छिमेकी राष्ट्रहरुसँगको निरन्तर प्रयास र समन्वयका आधारमा नेपाली नागरिक काठमाडौँ आइपुगेका परराष्ट्र मन्त्रालयले जनाएको छ । आजको अर्थ बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah