काठमाडौं । राष्ट्रपतिको कार्यालयले सरकारले सिफारिस गरेको राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्ने तयारी गरेको छ ।

मन्त्रिपरिषद् बैठकले मंगलबार निर्णय गरी सिफारिस गरेको राजनीतिक दलसम्बन्धी अध्यादेश मंगलबार राष्ट्रपति कार्यालयले ढिला आएको भन्दै जारी गरेको थिएन । आज भने केही बेरमा अध्यादेश जारी हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

सरकारले मंगलबार केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशतले पार्टी विभाजन गर्न सक्ने व्यवस्था राखेर अध्यादेश सिफारिस गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah