मोरङ, २ भदौं । मोरङको रंगेली नगरपालिका–१ स्थित शिखर टोलमा पानी जमेको खाल्डोमा एक जना वृद्ध पुरुष मृत फेला परेका छन् । रंगेली–१ का ६२ वर्षीय दीपक सुन्दास बाटोको छेउमा पानी जमेको खाल्डोमा मंगलबार साँझ मृत फेला परेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार पानी जमेको खाल्डोमा वृद्धको शव भेटिएको हो । खाल्डो गहिरो नभएकाले घटना शंकास्पद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । शवको रंगेली अस्पतालमा पोस्टमार्टम गरिएको डीएसपी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah