काठमाडौं । नवगठित नेकपा एकीकृत समाजवादी सरकारमा जाने भएको छ । प्रस्तावित एकीकृत समाजवादीका नेता मेटमणि चौंधरीले निर्वाचन आयोगमा दल दर्ता हुने बित्तिकै आफ्नो पार्टी सरकारमा सहभागी हुने बताउनुभएको हो ।

शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा नेता चौंधरीले निर्वाचन आयोगले निवेदन सनाखत गरी दल दर्ता गरेपछि आफ्नो दल सरकारमा जाने बताउनुभएको हो । आयोगले एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई सनाखतका लागि भदौ ९ गते बोलाएको छ ।

सम्बोधनका क्रममा नेता चौंधरीले नेकपा एमालेले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्ने निष्कर्षमा पुगेपछि आफूहरुले नयाँ पार्टी स्थापना गर्नु परेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah