अफगानिस्तानका लागि उडेको विमान अपहरणमा परेको छ। यहाँ फसेका आफ्ना नागरिकको उद्धारका लागि पठाएको विमान अपहरणमा परेको युक्रेनका उपविदेशमन्त्री यवगेनी यनिनलाई उद्धृत गर्दै जी न्युजले जनाएको छ।

हतियारधारी अज्ञात समूहले आइतबार विमान अपहरण गरी इरान पुर्‍याएको उपविदेशमन्त्री यनिनको दाबी छ। यस विषयमा उनले थप जानकारी नदिएको जी न्युजले जनाएको छ। फाइल तस्बिर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah