काठमाण्डाै – लगातारको झरीका कारण पहिरो जाँदा मुग्लिन-नारायणघाट सडक खण्ड बन्द भएको छ । गएराति ८ बजे सेती दोभानमा ठूलो पहिरो खसेकाले दुुईतर्फी बाटो नै बन्द भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरो पन्छाउन समय लाग्ने छ ।

लगातार झरी परिरहेको र पहिरो खस्ने क्रम पनि नरोकिएकाले एक्स्काभेटर प्रयोग गर्न समेत समस्या भएको छ । केहीबेर पछि पहिरो पन्छाउने काम सुरु हुने प्रहरीले जनाएको छ । सडक बन्द भए पछि यात्रुुले गाडीमै रात बिताएका छन् । अहिले यो सडक खण्डमा गाडीको लामो लाइन छ ।

मुग्लिन-नारायणघाट सडक खण्डको ठाउँ-ठाउँमा पहिरोको जोखिम रहेकाले जोखिम मोलेरै यात्रा गर्नु पर्ने बाध्यता छ । पहिरो रोक्ने प्रयास भए पनि त्यो सफल हुन सकेको छैन। यो सडक खण्डमा बर्खामा मात्रै नभएर हिउँदमा समेत पहिरो जाने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah