काठमाडौ । नेपालीहरु रोजगारी सिलसिलामा अहिले धेरै अमेरिकामा रहेका छन । अमेरिकी नयाँ राष्ट्रपति डोनाल्ट ट्रमले तल्लो बाटो गएका अप्रवासीलाई फिर्ता गर्ने लिएपछी अप्रवासी नेपाली फिर्ता हुन थालेका छन । बैङ र साहुकोमा घर जग्गा धितो राखेर तल्लो बाटो हुदै अमेरिका गएका नेपालीहरु समेटेर कलाकारहरुले गीत तयार गरेका छन ।

गायिका शिवा अखेली र सिता श्रेष्ठले उँ नम शिवाय उँ बासु देवाय नेपाली नफर्काइदेउ भनी गित मार्फत कामना गरेका छन । म्युजिक नेपाल ले बजारमा ल्याएको उत्त गीतमा राज सुवेदी , रविना , युवराज र राजेन्द्र ले अभिनय गरेका छन ।

अनुप सिवाकोटीले सम्पादन गरेको भिडियोमा कुमार के.सी ले निर्देसन गरेका हुन। हेर्नुहोस गीतको भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah