सत्ता पक्षका प्रमुख तीन संसदीय दलका मुख्य नेताहरुबीच मन्त्रिपरिषद् बिस्तारका विषयमा छलफल भइरहेको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भइरहेको हो । प्रधानमन्त्री निवास बालुवाटरमा बसेको बैठकमा मन्त्रिपरिषद् बिस्तारको विषयमा छलफल भइरहेको हो। मन्त्रिपरिषद् बिस्तार गर्नुअघि दल विभाजन सम्बन्धी अध्यादेश खारेज गर्ने तयारी रहेको नेकपा समाजवादीका अध्यक्ष नेपाल निकट एक नेताले बताएका छन् । नेकपा समाजवादी पनि सरकारमा जाने तयारीमा छ।
दल विभाजन सम्बन्धी अध्यादेश खारेज गर्ने विषयमा त्रिपक्षीय छलफल
सवालनेपाल संवाददाताआइतबार, १३ भदौ २०७८

दल विभाजन सम्बन्धी अध्यादेश खारेज गर्ने विषयमा त्रिपक्षीय छलफल
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



