नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले तत्काल कुनै पाटीसँग एकता नगर्ने बताएका छन् । आइतबार बसेको संसदीय दलको बैठकमा सम्बोधन गर्दै उनले अहिले एकता गर्ने पक्षमा नरहेको बताएका हुन् ।

अन्य पार्टीसँग एकता गरेर जाने कुराहरु वाहियात रहेको उनले बताए । बताए । उनले पार्टीको संगठन विस्तार गर्दै बलियो बनाउन सांसदहरुलाई निर्देशन समेत दिए। नेपालले एमाले अध्यक्ष केपी ओलीले इतिहासमा लाजमर्दो काम गरेको बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले एमाले अध्यक्ष ओलीले ओलीले पार्टी तहसनहस पारेको र इतिहासमा लाजमर्दो काम गरेका बताए ।

उनले नेकपामा रहँदा ओलीले जालझेल षड्यन्त्र गरेको स्मरण गर्दै पार्टीमा आफू कमजोर भएपछि सचिवालयका ३ नेतालाई एकैदिन आफूपछिको प्रधानमन्त्री बनाउने भनेर आश्वासन दिएर भ्रममा राख्न खोजेको आरोप समेत लगाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah